Logo

प्रमुख समाचार

एमाले-कांग्रेस गठबन्धनको सरकारमा सहभागी हुन प्रचण्डलाई ओलीको आग्रह



काठमाडौं । नेपाली कांग्रेस र नेकपा एमालेबीच सत्ता समीकरणको सहमतिपछि एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न बालुवाटार पुगेका छन् ।

मंगलबार बिहान बालुवाटर पुगेका ओलीले प्रचण्डसँग छलफल गर्दै आफ्नो नेतृत्वमा बन्ने राष्ट्रिय सहमतिको सरकारको सहभागी हुन आग्रह गरेको बालुवाटार स्रोतले बतायो ।

ओलीले सोमबार मध्यरातमा नेपाली कांग्रेससँग गठबन्धन गर्ने सहमति गरेको छ ।

 

प्रकाशित मिति : १८ असार २०८१, मंगलवार ११:२९   :  बजे

162
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।