Logo

प्रमुख समाचार

प्रधानमन्त्री प्रचण्ड शीतल निवासमा



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भवन शीतल निवास गएका छन् । राष्ट्रपति रामचन्द्र पौडेललाई पछिल्लो राजनीतिक घटनाक्रमबारे जानकारी दिन उनी शितल निवास गएका हुन् ।

सरकार सञ्चालनका लागि दुई प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमालेले साेमबार राति सहमति गरेका थिए । उनीहरूले दुई दलको नेतृत्वमा राष्ट्रिय सहमतिका आधारमा सरकार बनाउने बताएका छन् ।

प्रकाशित मिति : १८ असार २०८१, मंगलवार १२:५०   :  बजे

165
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।