Logo

अर्थ

एनसेल सेवामा समस्या



काठमाडौं । देशभर आज टेलिकम सेवा प्रदायक एनसेलको सेवामा समस्या आएको छ ।

एनसेलबाट हुने कल, एसएमस र इन्टरनेट सेवा अवरुद्ध भएको छ ।

आफ्नो सेवामा समस्या आएपछि एनसेलले क्षमा माग्दै अवरुद्ध सेवा यथाशिघ्र सुरु गर्नका लागि तदारुकताका साथ काम भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार १७:१०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।