Logo

प्रमुख समाचार

फेरि घट्याे पेट्राेलियम पदार्थकाे मुल्य, के मा कति पुग्याे ?



काठमाडौँ । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि पनि घटनाएको छ।

निगमले आज सार्वजनकि गरेको विवरण अनुसार राती १ बजेदेखि लागू हुने गरी पेट्रोलमा २ , मट्टितेल र डिजलमा प्रतिलिटर १ रुपैयाँले मूल्य घटाइएको छ।

यस्तै हवाई उडान आन्तरिकतर्फ प्रतिलिटर ५ रुपैयाँ र बाह्यतर्फ प्रतिकिलोलिटर ३७ डलरले घटाइएको छ।

ग्यासमा बढेर आएपछि हाललाई यथावत राखिएको छ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आईतवार ०८:४५   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।