Logo

अर्थ

शिखर इन्स्योरेन्सको सीइओमा पुनः पाण्डे नियुक्त



काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा पुनः दिप प्रकाश पाण्डे नियुक्त भएका छन् ।

कम्पनीको गत बिहीबार सम्पन्न संचालक समितिको बैठकले पाण्डेलाई सीइओमा नियुक्ति गर्ने निर्णय गरेको हो । उनको कार्यकाल आगामी चार वर्षको हुनेछ ।

प्रकाशित मिति : ४ कार्तिक २०८१, आईतवार १०:४५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।