काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक राखेका छन् ।
बालुवाटार स्रोतका अनुसार साँझ ५ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्नेछ ।
बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ ।
राजनीति
८ कार्तिक २०८१, बिहीबार १४:२७
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ मन्त्रिपरिषद् बैठक राखेका छन् ।
बालुवाटार स्रोतका अनुसार साँझ ५ बजे सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्नेछ ।
बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने बताइएको छ ।
प्रकाशित मिति : ८ कार्तिक २०८१, बिहीबार १४:२७ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया