काठमाडौं । नेपाल प्रियिमर लिग (एनपीएल)मा विराटनगर किङ्सविरुद्ध लुम्बिनी लाइन्सले तेस्रो विकेट गुमाएको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा विराटनगर किङ्सका ओपनर आशुतोष घिरैया १५ रनमा आउट भएका छन् भने दोस्रोमा अर्जुन साउद १७ रनमा आउट भएका हुन् । लुम्बिनी लाइन्सले तेस्रो विकेटमा राेहित पाैडेललाई ४६ रनमा गुमाएका छन् ।
लुम्बिनी लाइन्सले ३ विकेट गुमाएर १३१ रन बनाएको छ।




















प्रतिक्रिया