Logo

खेलकुद

एनपीएलमा जनकपुर बोल्ट्सको लगातार तेस्रो जित



काठमाडाैं । नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्सले लगातार तेस्रो जित निकालको छ । पोखरा एभेन्जर्सलाई जनकपुरले ७ विकेटको जित दर्ता गरेको हो ।

पोखराले दिएको १३९ रनको लक्ष्य पछ्याएको जनकपुरले १७.१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो ।

लाहिरु मिलान्थाको ४५ रन तथा नीशमको अविजित ४० रन मदतमा १३८ रनको लक्ष्य जनकपुरले १७.१ ओभर खेल्दै १४३ रन बनाएर पूरा गरेको हो ।

 

प्रकाशित मिति : २० मंसिर २०८१, बिहीबार १२:१५   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।