काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले टस जितेको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पोखराका कप्तान कुशल भुर्तेलले ब्याटिङ रोजेका हुन् ।
खेलकुद
२५ मंसिर २०८१, मंगलवार १२:५२
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले टस जितेको छ ।
टियु क्रिकेट मैदानमा टस जितेर पोखराका कप्तान कुशल भुर्तेलले ब्याटिङ रोजेका हुन् ।
प्रकाशित मिति : २५ मंसिर २०८१, मंगलवार १२:५२ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया