Logo

अर्थ

रिलायबल नेपालका ग्राहकलाई अन्नपूर्ण केबलकारमा ३० प्रतिशत छुट पाउने



काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको अभिकर्ता, कर्मचारी र पोलिसी होल्डरलाई पोखरामा रहेको अन्नपूर्ण केबल कारमा छुट हुने भएको छ । दुईपक्षीय सहमतिअनुसार ३० प्रतिशत छुट दिइने भएको हो ।

सहमतिपत्रमा रिलायबल नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण बाबु लोहनी र अन्नपूर्ण केबल कारको तर्फबाट सञ्चालक चन्द्र बहादुर कार्कीले समझदारीमा हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : १७ पुष २०८१, बुधबार १३:४४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।