Logo

अर्थ

हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा लाभांश घोषणा



काठमाडाैं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश दिने निर्णय गरेको छ । माघ २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई  लाभांश घोषणा गरेको हो ।

बैठकले हाल कायम चुक्तापूँजी २ अर्ब ५० करोड रुपैयाँको ८.७५ प्रतिशत नगद लाभांश (कर समेत) प्रदान गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार ११:१८   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।