Logo

प्रमुख समाचार

ज्ञानेन्द्र शाहलाई पनि प्रचलित कानूनबमोजिम मुद्दा चलाउनुपर्छ : बिडारी



काठमाडौं । नेकपा (माओवादी केन्द्र) का प्रभावशाली नेता रामनारायण बिडारीले तिनकुने घट्नामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि प्रचलित कानूनबमोजिम मुद्दा चलाउनुपर्ने बताएका छन् । उनले मण्डलेलाई बोक्ने काम कसले गरेको हो र आफ्नो पार्टीको चुनाव चिन्ह नै अरुलाई दिनेहरुलाई चिन्नको लागि आग्रह गरे ।

सो क्रममा उनले पत्रकार ऋषि धमलाको सक्रिय भूमिकाको प्रशंसा गरे । उनले भने,‘ऋषि धमला निर्भिक, स्वावलम्बी, सर्वसाधारणको पनि पहुँच भएको पत्रकार हो । धमलाजीले चलाउनुभएको मिडियामा सर्वसाधारणको पहुँच छ ।’

प्रकाशित मिति : १७ चैत्र २०८१, आईतवार १८:१५   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।