Logo

प्रमुख समाचार

मन्त्रिपरिषद्‌बाट पारित भयो नीति तथा कार्यक्रम



काठमाडौँ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको छ ।

बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय लिएको सूचना, सञ्चार तथा प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

सरकारले आगामी शुक्रबार वैशाख १९ गते नीति तथा कार्यक्रम ल्याउँदै छ ।

प्रकाशित मिति : १७ बैशाख २०८२, बुधबार २१:१८   :  बजे

321
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।