Logo

प्रमुख समाचार

कांग्रेस संसदीय दलकाे बैठक बस्दै



काठमाडौं । सत्तारूढ कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । प्रमुख सचेतक श्याम घिमिरेका अनुसार ३ जेठ शनिबार दिउँसो ३ बजे बैठक बस्नेछ ।

नेका संसदीय दलको बैठक जेठ ३ गते दिनको २ बजे बस्ने संसद भवन ल्होत्से हल नयाँबानेश्वरमा बस्ने भएकोले अनविार्य उपस्थितिको लागि जानकारी गराईन्छ ।

प्रकाशित मिति : १ जेष्ठ २०८२, बिहीबार २०:४७   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।