Logo

प्रमुख समाचार

झलनाथप्रति माधव नेपालको टिप्पणी- निर्णय नमाने राजीनामा दिएर हिँडे हुन्छ



विराटनगर । एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वरिष्ठ नेता झालनाथ खनाललाई राजीनामा दिएर जान सुझाव दिएका छन् ।

सम्मानित नेता खनालले एक अन्तरवार्तामा एमाले फुटाएर गल्ती गरिएको अभिव्यक्ति दिएपछि नेपालले जवाफमा राजीनामा दिएर जान सुझाव दिएका हुन् ।

उनले भने ‘उहाँले त्यसो भन्नु भएको हो भन्ने कुरा मलाई विश्वास लागेको छैन । अचेल त एआई को जमाना छ । नबालेको कुरा पनि बोलेको जस्तो बनाइन्छ । उहाँले पाटीबाट बिदा लिनुपर्छ ।

प्रकाशित मिति : १७ श्रावण २०८२, शनिबार १०:५६   :  बजे

240
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।