काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनको मिनिअक्सन सकिएको छ । अक्सनमा आठ टोलीले २६ खेलाडीका लागि बोली लगाए ।
पहिलो चरणमा बोली नलगाइएका ११ खेलाडी भने ‘विस लिस्ट’बाट टोलीहरूमा भित्रिए । यससँगै दोस्रो सिजनको मिनिअक्सनबाट ३७ खेलाडी टोलीमा आबद्ध भएका छन् । नेपाली खेलाडीको कोटामा थप ११ स्टल बाँकी हुँदा यी खेलाडी अक्सनपछिको ‘विस लिस्ट’बाट विभिन्न टिममा आबवद्ध भए । अब विदेशी खेलाडीको कोटा बाँकी छ ।
आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार प्रतियोगिताको दोस्रो संस्करणका निम्ति अक्सन सम्पन्न गरेकाे हाे ।
यस्ता छन् आठ टोलीका खेलाडी
जनकपुर बोल्ट्स :
रिटेन : आसिफ शेख (मार्की), अनिल साह, ललितनारायण राजवंशी, किशोर महत्तो, रुपेश सिंह, शुभ कंशाकार र तुलबहादुर थापा
अक्सनबाट : सचिन भट्ट, आदीत्य महता, मयन यादव र विकाश आग्री (विस लिस्ट) ।
काठमाडौं गोर्खाज :
रिटेन : करण केसी (मार्की), भीम सार्की, साहब आलम, राशिद खान, दीपेश कँडेल र प्रतीक श्रेष्ठ
अक्सनबाट : उत्तम मगर, तुलबहादुर थापा, सन्तोष यादव, आकाश त्रिपाठी र आदील आलम ।
कर्णाली याक्स :
रिटेन : सोमपाल कामी (मार्की), गुल्सन झा, नन्दन यादव, अर्जुन घर्ती, दीपेन्द्र रावत, उनिश ठकुरी र विपीन शर्मा
अक्सनबाट : पवन सर्राफ, इमरान शेख, दीपक डु्रमे र युवराज खत्री ।
चितवन राइनोज :
रिटेन : कुशल मल्ल (मार्की), रिजन ढकाल, कमलसिंह ऐरी, अमर रौटेला, दीपक बोहरा, गौतम केसी
अक्सनबाट : देव खनाल, अर्जुन साउद, विपीन आचार्य (विस लिस्ट), विपीन रावल (विस लिस्ट) र रञ्जित कुमार (विस लिस्ट) ।
विराटनगर किंग्स :
रिटेन : सन्दीप लामिछाने (मार्की), लोकेश बम, प्रतिश जिसी, बसिर अहमेद, सुवाश भण्डारी, नरेन भट्ट
अक्सनबाट : सूर्य तामाङ, साहिल पटेल, नारायण जोशी, सर्वन किस्कु (विस लिस्ट) र शंकर राना (विस लिस्ट) ।
लुम्बिनी लायन्स :
रिटेन : रोहितकुमार पौडेल (मार्की), विवेक यादव, सन्दीप जोरा, तिलकराज भण्डारी, दीनेश अधिकारी, अभिषेक गौतम
अक्सनबाट : दिलीप नाथ, विशाल पटेल, शेर मल्ल, दुर्गेश गुप्ता (विस लिस्ट) र आदील खान (विस लिस्ट) ।
सुदूरपश्चिम रोयल्स :
रिटेन : दीपेन्द्रसिंह ऐरी (मार्की), आरिफ शेख, अभिनाश बोहरा, विनोद भण्डारी, इशान पाण्डे र नरेन साउद
अक्सनबाट : हेमन्त धामी, टेक रावत, दीपेन्द्र थापा, दीपक बोहरा (विस लिस्ट) र मिलन बोहरा (विस लिस्ट) ।
पोखरा एभेन्जर्स :
रिटेन : कुशल भुर्तेल (मार्की), सागर ढकाल, आकाश चन्द, किरणकुमार ठगुन्ना, विपीन खत्री, तीर्थराज दास, दीनेश खरेल
अक्सनबाट : अभिषेक तिवारी, अर्जुन कुमाल, कृष्ण पौडेल र सन्दीप खत्री क्षेत्री (विस लिस्ट) ।





















प्रतिक्रिया