Logo

अर्थ

ताेलामा ११ सय घट्यो सुन, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ११०० रुपैयाँ घटेको छ ।

सुनको मूल्य सोमबार तोलामा १ लाख ९८ हजार १०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । आइतबार तोलामा १ लाख ९९ हजार २०० रुपैयाँ कायम भएको थियाे ।

यस्तै चाँदीको मूल्य पनि घटेको छ । आइतबार तोलामा २ हजार ३३० रुपैयाँ कायम भएको चाँदीको मूल्य सोमबार घटेर २ हजार ३१५ रुपैयाँ कायम भएको हो

प्रकाशित मिति : २६ श्रावण २०८२, सोमबार ११:२६   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।