Logo

अर्थ

मनकामना इन्जिनियरिङ हाइड्रोपावरले हकप्रद निष्कासन गर्ने



काठमाडाैं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हकप्रद सम्बन्धी विशष प्रस्ताव राख्दै पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले भदौ २० गते शुक्रबार रोयल दरबार रेष्ट्रो एण्ड भेन्यु, महाराजगंजमा बस्नेगरी पाँचौ सभा बाेलाएकाे हो ।

कम्पनीले सभामा पूँजी वृद्धि तथा प्रबन्धपत्र नियमावली संशोधन गर्ने र हकप्रद सेयर निष्कासन गर्ने विशेष प्रस्ताव राखेको छ ।

 

प्रकाशित मिति : २९ श्रावण २०८२, बिहीबार ११:१४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।