Logo

अर्थ

आई.एम.ई. लाइफ इन्स्योरेन्सद्वारा लैनचौर युवा क्लबलाई सीसी टिभी क्यामेरा हस्तान्तरण



काठमाडौं । सामुदायिक सुरक्षा सुदृढ बनाउने उद्देश्यले आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लैनचौर युवा क्लबलाई सीसी टिभी क्यामेरा हस्तान्तरण गरेको छ ।

एक विशेष समारोहबीच कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गतको पहलका रूपमा लिएको जनाएको छ । कार्यक्रममा कम्पनीका प्रतिनिधिहरू, लैनचौर युवा क्लबका पदाधिकारीहरू, स्थानीय बासिन्दा र सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

 

प्रकाशित मिति : ४ भाद्र २०८२, बुधबार १२:०३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।