Logo

प्रमुख समाचार

जेनजी आन्दोलन प्रभाव: सेयर बजार आज पनि बन्द हुने



सेयर बजार आज बुधबार र भोलि बिहीबार पनि बन्द रहने भएको छ।

नेपाल स्टक एक्सचेन्ज ९नेप्से० ले आज एक सूचना गर्दै आज बजार बन्द रहने जानकारी गराएको हो।

हालको विषम परिस्थिति एवं कारोबार सदस्य तथा लगानीकर्ताबाट समेत कारोबार स्थगत गर्न अनरोध भएकोले सूचीकरण तथा कारोबार नियमावली, २०७५ बमोजिम यी दुई दिन सम्पूर्ण धितोपत्र कारोबार स्थगन गरिएको सूचनामा उल्लेख गरिएको छ।

जेनजी आन्दोलनका कारण सेयर बजार हिजो मंगलबार पनि बन्द रहेको थियो। या साताको अन्तिम दिन बिहीबमरसम्म बन्द रहने बजार परिस्थिति अनुकूल बनेमा आउँदो आइतबारबाट खुल्नेछ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार ०८:५४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।