Logo

अर्थ

बैंकिङ प्रणालीबाट ९० अर्ब तरलता तान्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार बैंकिङ प्रणालीबाट थप रकम खिच्ने भएको छ । अधिक तरलता व्यवस्थापनका लागि केन्द्रिय बैंकले ९० अर्ब रुपैयाँ तान्ने भएको हो ।

राष्ट्र बैंकले आजै अर्थात् असोज २ गते मध्यान्ह ३ बजे बोलकबोल मार्फत सो बराबरको रकम १० दिनका लागि निक्षेप संकलन गर्न लागेको हो । घटिमा १० करोड रुपैयाँ र बढीमा पाँच करोड रुपैयाँले भाग गर्दा आउने नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म बाल गर्न सकिनेछ ।

 

 

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार १२:०७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।