Logo

अर्थ

एक लाख घुससहित लेखा अधिकृत पक्राउ



काठमाडौं । दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंकबहादुर कार्की एक लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल, र सुर्खेतको संयुक्त टोलीले उनलाई एक लाख घुससहित पक्राउ गरेको हो । सडक स्तरोन्नति तथा निर्माण सम्पन्नपछि बिल भुक्तान गर्ने क्रममा उनले घुस मागेको अख्तियारले बताएको छ ।

 

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार १३:२३   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।