Logo

अर्थ

एकैदिन तोलामा २६ सय बढ्यो सुन, हालसम्मकै उच्च मूल्यमा कारोबार



काठमाडौं । बुधबार सुनको मूल्य तोलामा २ हजार ६ सय रुपैयाँ बढेको छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तय गरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन २ लाख ३५ हजार ४ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २९६० रुपैयाँ रहेको चाँदी आज २९५५ रुपैयाँमा कायम भएको छ ।

प्रकाशित मिति : २२ आश्विन २०८२, बुधबार ११:१९   :  बजे

345
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।