काठमाडौं । अर्थमन्त्री रामेश्वर खनाल सोमबार सर्वोच्च अदालत पुगेका छन् । शीतलनिवासमा नवनियुक्त मन्त्रीहरूको शपथ लगत्तै उनी प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँगै सर्वोच्च अदालत पुगेका हुन् ।
अदालत स्रोतका अनुसार मन्त्री खनाल सर्वोच्चमा हालै भएको क्षतिको आकलन लगायतका विषय बुझ्नका लागि पुगेका हुन् ।
यसअघि पनि सरकारले सर्वोच्च परिसरको निरीक्षण गरेको थियो ।




















प्रतिक्रिया