काठमाडौं । जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त भएको सर्वोच्च अदालतले करिब डेढ महिनापछि आफ्नो वेबसाइट पूर्णरुपमा सञ्चालनमा ल्याएको छ ।
अदालतको सूचना प्रविधि महाशाखाले सोमबारदेखि वेबसाइटलाई पूर्णरुपमा सञ्चालनमा ल्याएको हो ।
हेटौडामा रहेको ‘ब्याकअप सेन्टर’बाट डाटा रिकभर गरेर वेबसाइट सञ्चालनमा ल्याइएको सूचना प्रविधि महाशाखाले जनाएको छ ।




















प्रतिक्रिया