Logo

प्रमुख समाचार

देउवा दम्पती उपचारको लागि सिंगापुर प्रस्थान



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थप उपचारको लागि सिंगापुर प्रस्थान गर्न गरेका छन् ।

उनीसँगै पत्नी आरजु राणा देउवा पनि सिंगापुर प्रस्थान गरेकी छन् ।

भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा प्रदर्शनकारीको कुटपिटबाट घाइते भएका थिए ।

नेपाली सेनाको अस्पतालमा उपचार भएको थियो ।

तर थप उपचारका लागि भन्दै देउवा दम्पती गएराती ११ बजेको विमानमा सिंगापुर गएका हुन् ।

प्रकाशित मिति : ११ कार्तिक २०८२, मंगलवार ०९:२२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।