Logo

समाचार

पूर्वराष्ट्रपति भण्डारीले लिइन् प्रतिलिपि नागरिकता



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिलिपी नागरिकता लिएकी छन् ।

जिल्ला प्रशासन कार्यालय, काठमाडौंलेमा उपस्थित भएर उनले आज प्रतिलिपी नागरिकता लिएकी हुन् ।

जेनजी आन्दोलनको दोस्रो दिन २४ भदौमा भएको तोडफोड र आगजनीमा उनको नागरिकता पनि जलेको थियो ।

 

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलवार १५:०७   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।