काठमाडौं । दार्चुलामा भूकम्प गएको छ ।
सोमबार दिउँसो (२:४३) को समयमा गोकुलेश्वर केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
समाचार
२४ कार्तिक २०८२, सोमबार १५:२५
काठमाडौं । दार्चुलामा भूकम्प गएको छ ।
सोमबार दिउँसो (२:४३) को समयमा गोकुलेश्वर केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार १५:२५ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया