Logo

समाचार

दार्चुलामा भूकम्पको धक्का



काठमाडौं । दार्चुलामा भूकम्प गएको छ ।

सोमबार दिउँसो (२:४३) को समयमा गोकुलेश्वर केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०८२, सोमबार १५:२५   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।