काठमाडौं । मधेस प्रदेश सरकार गठनविरूद्ध दायर भएको रिट सुनुवाइका लागि पेसी तोकिएको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीश टेकप्रसाद ढुङ्गानाको इजलासमा दुई वटा रिट सुनुवाइका लागि पेसी तोकिएको हो ।
रकीप्रसाद साह र अर्जुन साहले संविधानको धारा १६८ को उपधारा ३ बमोजिम गठन भएको मधेसको सरकार असंवैधानिक भएको दावी गर्दै रिट दायर गरेका थिए ।





















प्रतिक्रिया