Logo

प्रमुख समाचार

१२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा, को कहाँ पुगे?



काठमाडौं । १२ स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सोमबारको निर्णय अनुसार ती स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी हेरफेर भएको हो ।

त्यस्तै, जिल्ला समन्वय समिति सिरहासहित थप ६ जना अधिकृतको समेत सरुवा गरिएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलवार १४:४९   :  बजे

855
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।