Logo

समाचार

स्वास्थ्य सेवा विभागमा महानिर्देशक बाराकोटीको राजीनामा स्वीकृत



काठमाडौं । स्वास्थ्य सेवा विभागमा महानिर्देशक पदमा कार्यरत अतिरिक्त स्वास्थ्य सचिव (अधिकृत बाह्रौं तह)मा कार्यरत डा. टंकप्रसाद बाराकोटीको राजीनामा स्वीकृत भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उनले दिएको राजीनमा स्वीकृत गरेको हो ।

प्रकाशित मिति : २५ कार्तिक २०८२, मंगलवार १५:४५   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।