Logo

प्रमुख समाचार

बाराको तनावपछि सिमरामा कर्फ्यू आदेश जारी



जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय बाराले सिमरामा कर्फ्यू आदेश जारी गरेको छ । बाराको सिमरामा भएको झडपपछि स्थिति भड्किन नदिन स्थानीय प्रशासनले कर्फ्यू लगाएको हो ।

एमाले नेता महेश बस्नेत आउने भएपछि बाराको सिमरामा प्रहरी र जेनजी युवाबीच झडप भएको छ ।

 

 

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार १२:४३   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।