Logo

प्रमुख समाचार

मन्त्रिपरिषद्का २५ निर्णय सार्वजनिक (सूचीसहित)



काठमाडौँ । सरकारले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन अध्यादेश) जारी गर्न राष्ट्रपति समक्ष पेश गर्ने निर्णय गरेको छ ।

मंसिर २ गते बसेको मन्त्रिपरिषद् बैठकका २५ वटा निर्णय सरकारले आज सार्वजनिक गरेको हो ।

यस्ता छन् मन्त्रिपरिषद्का निर्णयहरू :

प्रकाशित मिति : ३ मंसिर २०८२, बुधबार २०:४८   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।