Logo

प्रमुख समाचार

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकले पायो आईपीओ निष्कासन अनुमति



सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट आईपीओ निष्कासन गर्न अनुमति पाएको छ। कम्पनीले बिहीबार आईपीओ निष्कासनको अनुमति पाएको हो।

कम्पनीले आफ्नो जारी पूँजीको २० प्रतिशतले हुन आउने १३ करोड ७९ लाख ३५ हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यको १३ लाख ७९ लाख ३५० कित्ता आईपीओ सर्वसाधारणका लागि निष्कासन गर्नेछ। कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल लिमिटेड रहेको छ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार १९:४५   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।