Logo

अर्थ

एकैदिन २० हजार ५ सयले बढ्यो सुनको मूल्य, तोलामा कति पुग्यो?



काठमाडौं । नेपाली बजारमा आज पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ । आज एकैदिन सुन तोलामा २० हजार ५ सय रुपैयाँले बढेको हो ।

आज छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।

बुधबार प्रतिताेला छापावाल सुनको मूल्य ३ लाख १८ हजार ८०० मा कारोबार भएको छ ।

आज चाँदीको मूल्य ७ हजार ३०० रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार ११:१४   :  बजे

366
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।