Logo

समाचार

मौसम खुलेसँगै तरकारी गोडमेल गर्दै मुगुका कृषकहरु (तस्विरहरु)



मौसमी वा बेमौसमी तरकारी उत्पादन हुने मुगुको छायाँनाथ रारा नगरपालिका वडा नम्बर ५ कार्कीबाडामा रहेको बालभन्द्र कार्कीको आरके अर्गानीक तरकारी फार्ममा हिउँपातपछि मौसम खुलेसँगै कृषकहरु तरकारी गोडमेलमा व्यस्त भएका छन् ।

 

 

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार १४:५५   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।