नेपाल उद्योग वाणिज्य संघ काठमाडौँको आयोजनामा काठमाडौं भृकुटीमण्डपमा काठमाडौँ महोत्सव सुरु भएको छ । महोत्सव माघ १७ गते शनिबारसम्म चल्नेछ ।

समाचार
१५ माघ २०८२, बिहीबार १४:५८
नेपाल उद्योग वाणिज्य संघ काठमाडौँको आयोजनामा काठमाडौं भृकुटीमण्डपमा काठमाडौँ महोत्सव सुरु भएको छ । महोत्सव माघ १७ गते शनिबारसम्म चल्नेछ ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार १४:५८ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया