यस प्रमाणपत्रले प्राइम टाइल्सका उत्पादनहरू राष्ट्रियगुणस्तर मापदण्डअनुसार परीक्षण, प्रमाणीकरण र स्वीकृत भएको औपचारिक पुष्टि गरेको कम्पनीले जनाएको छ।
यो उपलब्धि कम्पनीको उच्च गुणस्तर, दीर्घकालीन टिकाउपन, सुरक्षित प्रयोग तथा आकर्षक डिजाइनप्रतिको प्रतिबद्धताको प्रमाण समेत भएको कम्पनीको भनाइ छ।
प्राइम टाइल्सका वाल तथा फ्लोर टायलहरू घर, कार्यालय तथा व्यावसायिक भवनहरूका लागि उपयुक्त छन्। एनएस प्रमाणपत्र प्राप्तिसँगै प्राइम टायल्सले नेपाली निर्माण सामग्री उद्योगमा गुणस्तर र विश्वसनीयताका नयाँ मापदण्डहरू स्थापित गरेको छ।




















प्रतिक्रिया