Logo

प्रमुख समाचार

प्रत्यक्ष निर्वाचन नजितेका ४० क्षेत्रका लागि रास्वपाले तोक्यो जिम्मेवारी, कहाँ को? (सूचीसहित)



काठमाडौं । फागुन २१ को निर्वाचनमा आफ्नो पार्टीले प्रत्यक्षतर्फ निर्वाचन जित्न नसकेको क्षेत्रमा रास्वपाले समानुपातिक सांसदलाई जिम्मेवारी दिएको छ ।

महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार उक्त निर्वाचन क्षेत्रको समस्या र मागहरू सहजै सम्बोधन गर्ने उद्देश्यले पार्टीले जिम्मेवारी तोकेको हो ।

रास्वपाले प्रत्यक्षतर्फ ४० क्षेत्रमा निर्वाचन जितेको थिएन । यी क्षेत्रमा समानुपातिक सांसदलाई जिम्मेवारी तोकेको हो ।

कहाँ को सूची हेर्नुहोस्:

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलवार १२:४९   :  बजे

669
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।