Logo

प्रमुख समाचार

सुकुमबासी बस्ती खाली गर्दै सरकार, शुक्रबारसम्म खाली गर्न माइकिङ



काठमाडौं ।थापाथलीस्थित सुकुमबासी बस्ती खाली गर्न प्रहरीले माइकिङ गरेको छ।

बिहीबार साँझ माइकिङ गर्दै प्रहरीले शुक्रबार साँझसम्ममा बस्ती खाली गराउन माइकिङ गरेको हो।

प्रधानमन्त्री बालेन्द्र शाहले बुधबार सुरक्षा निकायका प्रमुखसँग छलफल गर्दै शनिबार र आइतबार सुकुमबासी बस्ती खाली गराउन निर्देशन दिएका थिए।

बालेनले काठमाडौंको मेयर हुँदा पनि सुकुमबासी बस्ती खाली गर्न प्रयास गरे पनि संघीय सरकारको सहयोग नपाउँदा असफल भएका थिए।

 

प्रकाशित मिति : १० बैशाख २०८३, बिहीबार २०:२२   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।