Logo

प्रमुख समाचार

मन्त्रिपरिषद बैठक बस्दै



काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दै छ । बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्न लागेको हो ।

बैठकमा विभिन्न मन्त्रालयगत एजेण्डामा छलफल हुने स्रोतले बतायो ।

प्रकाशित मिति : १४ बैशाख २०८३, सोमबार ११:५२   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।