Logo

राजनीति

निर्मल ढकाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको जिम्मेवारी



काठमाडौं। अर्थ मन्त्रालयले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको  महानिर्देशकको जिम्मेवारी सहसचिव निर्मल ढकाललाई दिएको छ।

ढकाल यसअघि सोही विभागमा उपमहानिर्देशकको भूमिकामा कार्यरत रही काम गरेका थिए।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलवार १९:४४   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।