Logo

राजनीति

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई फिर्ता गरे गाडी



काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो सुविधाको गाडी सरकारलाई फिर्ता गरेका छन्।

प्रधानमन्त्री कार्यालयका अनुसार बुधबार ओलीले दोहोरो सुविधाको गाडी सरकारलाई फिर्ता गरेका हुन्।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार २१:११   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।