Logo

प्रमुख समाचार

राष्ट्रपतिकाे सम्बोधन स्वीकृत गर्ने मन्त्रिपरिषद् बैठककाे निर्णय



काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रपतिले गर्ने संसदको दुबै सदनको संयुक्त बैठकको सम्बोधन स्वीकृत गर्ने निर्णय गरेको छ ।

सरकारका प्रवक्ता सस्मित पोखरेलले नेपालको संविधानको धारा ९५ बमोजिम राष्ट्रपतिबाट संवत् २०८३ साल वैशाख २८ गते ४ बजे संघीय संसदको दुबै सदनको संयुक्त बैठकलाई गर्ने सम्बोधन स्वीकृत गर्ने निर्णय गरिएको जानकारी दिए ।

प्रकाशित मिति : २८ बैशाख २०८३, सोमबार ११:२२   :  बजे

159
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।