काठमाडौं । प्रतिनिधि सभाको बैठक विपक्षी दलले अवरोध गरेका छन् । साथै विपक्षी सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका हुन् ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको जवाफमा उपस्थित नभएको भन्दै विपक्षीहरूले राजीनामा माग गरेका हुन् ।





















प्रतिक्रिया