Logo

प्रमुख समाचार

गुण्डुमा ८ घण्टादेखि एमाले सचिवालय बैठक



काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक साढे ८ घण्टादेखि जारी छ ।

अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा १२ बजेदेखि बसेको बैठक जारी रहेको नेताहरूले बताएका छन् ।

बैठकमा नेताहरूले आफ्ना धारणा राखेर कार्य विभाजनमाथिको छलफलपछि अध्यक्ष ओलीले जवाफ दिइरहेका छन् ।

बैठकमा पार्टी पुनर्गठनको पक्षमा अधिकांश नेताहरूले धारणा राखेपछि अधयक्ष ओली पद छाड्नुपर्ने दबाबमा छन् ।

प्रकाशित मिति : १० जेष्ठ २०८३, आईतवार २०:४१   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।