काठमाडौं । सरकारले राजनीतिक दलहरूलाई राज्यकोषबाट अनुदान दिनेबारे बहस गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट भाषण गर्दै यस्तो बताएका हुन् ।
‘राजनीतिक दलहरुलाई उनीहरूले पाएको पछिल्लो मतका आधारमा राज्यकोषबाट अनुदान दिनेवारे व्यापक बहस गराइनेछ,’ अर्थमन्त्री वाग्लेले भने, ‘त्यसरी परिचालित रकमको महालेखा परीक्षकले लेखापरीक्षण गरिनेछ ।’




















प्रतिक्रिया