काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधिसभामा नेपाल–भारत सीमा सम्बन्धी विषयमा स्पष्ट तथ्य सार्वजनिक गर्न आग्रह गरेकी छन् । धादिङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद आशिका तामाङले नेपालले भारतको भूमि अतिक्रमण गरेको भए त्यससम्बन्धी तथ्य र प्रमाण सार्वजनिक गर्न माग गरेकी हुन् ।
सोमबार सामाजिक सञ्जालमार्फत उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै भनेकी छन्, ‘प्रधानमन्त्रीज्यू, नेपालले भारतको कुन–कुन भूभाग अतिक्रमण गरेको छ, त्यससम्बन्धी तथ्य र प्रमाण सार्वजनिक गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु। किनकि आजसम्म म लगायत अधिकांश नेपालीले भारतले नेपालको भूमि अतिक्रमण गरेको भन्ने तथ्य मात्र सुन्दै र बुझ्दै आएका थियौँ । तर प्रतिनिधिसभामा यहाँले व्यक्त गर्नुभएको धारणापछि नेपालले पनि भारतको भूमि अतिक्रमण गरेको रहेछ भन्ने बुझ्नुपर्ने अवस्था सिर्जना भएको छ।’




















प्रतिक्रिया