Logo

अर्थ

बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो?



काठमाडाैं । आज सुनको मूल्य बढेकाे को छ । आज सुन ताेलामा ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुनको मूल्य प्रतितोला ३ लाख ११ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन सुनको मूल्य ३ लाख १० हजार ९ सय रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदी पनि बढेकाे छ । चाँदी आज ५० रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ४०५ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १९ जेष्ठ २०८३, मंगलवार ११:१६   :  बजे

447
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।